जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं: त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत नेपालले यूएईलाई सात विकेटले पराजित गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्यलाई नेपालले ७ बल बाँकी छँदै पुरा गरेको हो । नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन बनायो । नेपाल कप्तान रोहित पौडेलले ४० बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३ बलमा ३ चौका तथा एक छक्काको सहयोगले ३४ रन बनाए । त्यसअघि कुशल भूर्तेल १४, आसिफ शेख २३ तथा कुशल मल्ल ११ रन बनाएर आउट भए । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको…