जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । पूर्वराजा शाहले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई भिडियोमार्फत शुभकामना दिएका हुन् । उनले नेपाल कसैको रणमैदान नभइ सबै नेपालीको साँझा थलो भएको बताएका छन् । उनले सबै नेपालीको घर नेपाल र जात नेपाली हो भन्दै नेपाललाई शान्तिथलो बनाउन आग्रह गरे । ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऔँ। साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो’ उनले सन्देशमा…