जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं, २ असोज । सरकारले संघीय संसदमा पेश गरेको विद्यालय शिक्षा ऐनलाई लिएर त्यसका मुख्य सरोकारवालाले तीव्र विरोध जनाएका छन् । आफुहरु सँग पटकपटक भएको सम्झौता अनुरुप ऐन नआएको भन्दै शिक्षक महासंघले आन्दोलन गरिरहेको छ । उसले राजधानीमा ५० हजार शिक्षक भेला गरेर ‘शक्ति प्रदर्शन’ गर्ने चेतावनी दिएको छ । शिक्षकहरुको आन्दोलनलाई बेवास्ता गर्दै आएको सरकारले ढिलो गरि मंगलबार शिक्षक महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएपनि उनीहरु गएनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले वार्ताका लागि आह्वान गरेपनि शिक्षकहरुले पटक पटकका सम्झौता कार्यान्वयन नगरेको भन्दै बुधवारदेखि निर्णायक आन्दोलन गर्ने दावी गरेका छन् । उनीहरुले प्रस्तावित ऐनको दफा ७१ देखि ८८…