आगामी दिनमा भ्रष्टाचारको कुरा सुन्नु पर्ने छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए । सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि उनले जनाए।
काठमाडौँ, ३१ असार :
मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय/रासस
प्रजातन्त्र डेली डटकम, नेपालबाट प्रसारण हुने मल्टिमिडिया अनलाईन पोर्टल हो । सत्यतथ्य र प्रामाणिक सूचना, समाचार र विचार प्रवाह हाम्रो प्रधान लक्ष्य हो । राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर कलम चलाउन हामी प्रतिवद्ध छौं ।
जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं । सम्पादकः मुना कंडेल सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१ सम्पर्क फोनः ९८४१०४६०१४ ईमेलः prajatantradailyonline@gmail.com