काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक जनाको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ । बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रजातन्त्र डेली डटकम, नेपालबाट प्रसारण हुने मल्टिमिडिया अनलाईन पोर्टल हो । सत्यतथ्य र प्रामाणिक सूचना, समाचार र विचार प्रवाह हाम्रो प्रधान लक्ष्य हो । राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर कलम चलाउन हामी प्रतिवद्ध छौं ।
जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं । सम्पादकः मुना कंडेल सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१ सम्पर्क फोनः ९८४१०४६०१४ ईमेलः prajatantradailyonline@gmail.com